background img
Mar 27, 2020
9 Views
0 0

१० हजारभन्दा बढी पर्यटक नेपालमा, नेपाल सुरक्षित देखेपछि फर्केनन आफ्नो देश

Written by

काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण १० हजार भन्दा बढी विदेशी पर्यटकहरु नेपालमा अलपत्र परेका छन । नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाहरुले उनीहरुको पहिचान गर्दै तत्काल उद्दारमा लागे पनि कति पय पर्यटकहरु भने सम्पर्कमा नआएको बोर्डले जानकारी दिएको छ । बोर्डका म्यानेजर श्रद्धा श्रेष्ठका अनुसार पोखरामा रहेका पर्यटकहरु भने ४ सय जना भन्दा बढी सम्पर्कमा आईसकेका छन । कोरोनाका कारण कति पय पर्यटकहरु नेपालमै बस्न चाहाने भएकाले पनि सम्पर्कमा नआएको श्रेष्ठले बताईन । उनका अनुसार लुक्लामा रहेको पर्यटक भने आज र भोलिमा ल्याउने तयारी गरिरहेको छ । अहिले लुक्लामा…

The post १० हजारभन्दा बढी पर्यटक नेपालमा, नेपाल सुरक्षित देखेपछि फर्केनन आफ्नो देश appeared first on Bizkhabar Online.


Original Source link

Article Categories:
कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *