background img
Feb 14, 2020
9 Views

१५ लाख युवालाई रोजगारी दिनेगरी सरकारले योजना बनाउनुपर्छः नेता शर्मा

Written by


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले देशलाई समृद्धिमा लैजाने हो भने युवाको प्रभावकारी परिचालन गरिनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सरकारले योजना बनाउनु पर्ने नेता शर्माको भनाइ छ । बुधबार पश्चिम रुकुमको मुसीकोटमा सहिद स्मृति पार्क तथा भवन उद्घाटन समारोहपछि आयोजित २५ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै नेता शर्माले १५ लाख युवालाई रोजगारी दिन सक्ने गरी सरकारले ठूला योजनाहरुको विकास गर्नुपर्नेमा जोड दिए । युवाको परिचालन र ठूला योजनाको विकासबाट एक साथ


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *