background img
Oct 10, 2019
6 Views
0 0

६४ रनमा समेटियो नेपाल

Written by


काठमाडौँ । पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खलामा ओमानबिरुद्ध नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ ।टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल मात्र ११ ओभरमा अलआउट हुन पुग्यो ।नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो ।आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।ओमानका लागि अमिर कालिमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए । 


Source link

Article Categories:
देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *