All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका / संविधान संशोधनको नयाँ विधेयक यस्तो छ

संविधान संशोधनको नयाँ विधेयक यस्तो छ

 काठमाडौं । आन्दोलनरत् मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि सरकारले नेपालको संविधानको दोस्रो संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।

मंगलबार साँझ सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

 

About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *