All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / भक्तपुरमा जमिनमुनिबाट निस्केको आगोको मुस्लो (फोटो/भिडियोमा)

भक्तपुरमा जमिनमुनिबाट निस्केको आगोको मुस्लो (फोटो/भिडियोमा)

भक्तपुर, वैशाख ५ । भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केको छ ।

आगो मंगलबार बिहान १०ः३० बजेदेखि निस्केको हो । हाल काठमाडौं, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरिरहेको छ ।

पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको थियो ।

भिडियोमा,

About Newsjanakpur

Check Also

मधेशको ११ जिल्ला विवाद बारे सर्वोच्चले दुबै पक्षलाई बोलाए

हुलाकी न्यूज, काठमाडौं । मधेशका ११ जिल्लामा स्थानीय निकायको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *