All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य / अप मोबायल एप्सबाटै पुनर्निर्माणवारे जानकारी लिन सकिने

अप मोबायल एप्सबाटै पुनर्निर्माणवारे जानकारी लिन सकिने




कठमाडौं, वैशाख २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि बिल्ड चेञ्जले निर्माण गरेको ‘सुरक्षित घर’ मोबायल एप्स शुरु भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले मंगलबार उक्त एप्सको सुरुवात गरेका छन् ।

एप्समा प्राधिकरणका सन्देशहरु, आवश्यक जानकारी, अडियो भिडियो सामग्री समावेश गरिएका छन् । उक्त एप्सबाट भूकम्प प्रतिरोधक भवन निर्माणबारे सूचना, सुझाव र समाधानका उपायहरु पनि प्राप्त गर्न सकिन्छ ।

पोखरेलले दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्न इञ्जिनियरको अभाव भएकोले निर्वाचनलगत्तै १४० जना इञ्जिनियर खटाउने तयारी भएको समेत बताएका छन् ।

प्ले स्टोरमा ‘सुरक्षित घर’ एप्स निःशुल्क उपलब्ध छ । उक्त एप्स  एकपटक डाउनलोड गरेपछि इन्टरनेटविना पनि चलाउन सकिन्छ ।मोबायल



About Newsjanakpur

Check Also

यातायात कम्पनी संस्था ऐनअनुसार दर्ता नगर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्, विकास समितिले यातायात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *