नायिका रजनी केसी अभिनित फिल्म ‘पटुकी’को रिलिज मिति सार्वजनिक

 

हुलाकी न्यूज, काठमाडौं । नायिका रजनी केसी अभिनित फिल्म ‘पटुकी’को रिलिज मिति सार्वजनिक गर्रिएको छ । यो फिल्म आउँदो पुस १४ गतेबाट अलनेपाल रिलिज हुने भएको छ । फिल्म ‘परदेशी’बाट चर्चामा आएकी रजनीले ‘ब्रासलेट’ ‘दिपज्योयी’ लगाएका फिल्महरुमा काम गरिसकेकी छन्

राम नेपाको निर्देशन रहेको ‘पटुकी’ मा रजनीसँगै कलाकार जेम्स विसी र निर्माता मक्टेन कालुको मुख्य भूमिका रहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको ‘पटुकी’मा लक्ष्मण घिमिरेको छायाँकन रहेको छ । फिल्मको सम्पूर्ण छायांकन चितवन र पोखरामा हुनेछ । ‘पटुकी’संगै फिल्म ‘ह्याप्पी न्यु ईयर’ र ‘हुर्रे’ पनि रिलिजमा आउँदैछन् ।

 

Source link

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *