सीके राउतद्धारा मधेश टुक्रिन सक्छ : राप्रपाको घोषणापत्र






हुलाकी न्यूज, काठमाडौं ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा मधेश टुक्रिन सक्ने बताइएको छ ।

मंगलबार सार्वजनिक भएको घोषणापत्रमा राष्ट्र विखण्डनको एजेण्डा बोकेर मधेशमा क्रियाशिल भइरहेको उल्लेख गरिएको छ । राष्ट्रिय अखण्डतामाथि गम्भीर चुनौती भन्ने शिर्षकमा राप्रपाको घोषणापत्रमा मधेश टुक्रिन सक्ने सम्भावनालाई उजागर गरेको छ ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतप्रति लक्षित गर्दै नियन्त्रण नभएको खण्डमा माओवादी जस्तै यिनीहरु पनि सफल हुने उल्लेख गरिएको छ ।

त्यस्तै घोषणापत्रमा मधेशको विकासका बारे पनि चर्चा गरिएको छ ।







Source link

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *