कर्जन्हा प्रहरी चाैकिबाट चाेर फरार

सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिकामा रहेका प्रहरी चाैकिबाट एक चाेर फरार भएका छन् ।
कर्जन्हा नपा ११ स्थित रंजित महताेकाे घरमा बुधबार चाेरि गरिरहेकाे अवस्थामा स्थानियहरूले पक्राउ गरि कर्जन्हा ११ वस्ने साेमिन्द्र पासमानकाे छाेरा २१ वर्षिय मनाेज पासमानलाई प्रहरीकाे जिम्मा लगाए थिए ।
यस अघि पाैष ४ गते कर्जन्हा ११ मा चार घरमा चाेरि भएका थिए भने २ घरमा चाेरिकाे परियास गरेका थिए । त्यसयता चाेरकाे डरले कर्जन्हावासि त्रसित भएका छन । स्थानियहरूले प्रहरीको मिलाेमताेमा चाेर फरार भएकाे बताउँछन् ।

Source link

Recommended For You

About the Author: newsjanakpur

Leave a Reply

Your email address will not be published. Required fields are marked *