All for Joomla All for Webmasters
Breaking News
Home / अर्थ / बाणिज्य

अर्थ / बाणिज्य

चितवन र सल्यानमा उमेद्वारको मृत्यु

काठमाडौं, वैशाख २६ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उमेद्वार रहेका थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्ला कुमाखमालिका गाउँपालिका वडा नम्बर १ मा खुलातर्फ कांग्रेसबाट सदस्यको उम्मेदवार बनेका दलबहादुर राना र चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ११ का …

Read More »

कामना बैंकको नाफा १२१ प्रतिशतले बढेको छ भने सेवा बैंकको नाफा कति ?

काठमाडौ, वैशाख २६ । सेवा विकास बैंक लिमिटेड (Sewa Bikas Bank Limited) ले तेस्रो त्रैमासमा मुनाफा ७८ दशमलव ०८ प्रतिशतले वृद्धि गरी १३ करोड ६ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ७ करोड ३१ लाख रुपैयाँ मुनाफा कमाएको थियो । …

Read More »

मिसन डेभलपमेण्ट बैंकको नाफामा ७५ प्रतिशतले वृद्धि

काठमाडौं, वैशाख २६ । मिसन डेभलपमेण्ट बैंक लिमिटेड (Mission Development Bank Ltd.) ले चालु आर्थिक वर्ष २०७३र७४ को तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ६० लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ७५ प्रतिशतले बढी हो । बैंकले गत वर्षको …

Read More »

जलविद्युतमा उछाल आउँदा कारोबार रकम कति ?

काठमाडौं, वैशाख २५ । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से १३ दशमलव ५१ अंकले बढेर १६ सय ५० दशमलव ८१ को बिन्दुमा पुगेको छ । मंगलबारको कारोबार जलविद्युत् समूहमा उछालनै आएको छ । यो समूह सबैभन्दा बढी ५ दशलवम ८८ प्रतिशत अर्थात १ सय १५ दशमलव ९६ अंकले …

Read More »

स्वावलम्बन लघुवित्तको मुनाफामा सामान्य वृद्धि

काठमाडौं, वैशाख २६ । स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेड (Swabalamban Laghubitta Bikas Bank Ltd, ) ले तेस्रो त्रैमासमा खुद मुनाफामा २० करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ जुन गत वर्षको तुलनाभन्दा ३ दशमलव ०१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १९ …

Read More »

कुलमानको सार्वजनिक चुनौती – अनियमितता भेटे फाँसी दिए हुन्छ

“एलइडी बल्ब खरिद प्रकृयामा अनियमितता भएको भन्ने आरोप सुनियोजित रुपमा लगाइएको हो। यो झुठो आरोपको खन्डन गर्न चाहन्छौ।” नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले आफ्नो फेसबुक वालमा लेखेका छन्, “यदि भष्ट्राचार गर्ने नियत हुने नै हो भने २-३ घण्टा लोडसेडिङ गरेरै करोडौ कमाउन सकिन्थ्यो।”   एलइडी बल्ब खरिद प्रकृयामा अनियमितता …

Read More »

स्टान्डर्ड चार्टर्डको एफपिओमा नपरेको पैसा जेठ १ देखि फिर्ता

काठमाडौं, वैशाख २६ । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले एफपिओमा नपरेको पैसा जेठ १ गतेदेखि पैसा फिर्ता दिने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जेठ १ गतेदेखि पैसा फिर्ता दिने जनाएको हो । बिक्री प्रबन्धकले दिएको जानकरीअनुसार विभिन्न २२ वटा बैंकमा खाता हुने आवेदको पैसा खतामै फिर्ता हुनेछ । …

Read More »

मतदान केन्द्रबाटै पनि मतदाता शिक्षा दिइने

काठमाडौं, वैशाख २६ । स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिने भएको छ । सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम …

Read More »

अबको बजार कता जाला प्रविधिक विश्लेषण

काठमाडौं, वैशाख २६ । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर १ हजार ६ सय ५० बिन्दुमा कारोबार बन्द भएको छ । लगातार रुपमा घटेको बजारमा दुई दिन नेप्से बढेको हो । पछिलो समय बजार देखीएको सिमेट्रिकल त्रिभुज आकृति अझ पनि …

Read More »

अप मोबायल एप्सबाटै पुनर्निर्माणवारे जानकारी लिन सकिने

कठमाडौं, वैशाख २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि बिल्ड चेञ्जले निर्माण गरेको ‘सुरक्षित घर’ मोबायल एप्स शुरु भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले मंगलबार उक्त एप्सको सुरुवात गरेका छन् । एप्समा प्राधिकरणका सन्देशहरु, आवश्यक जानकारी, अडियो भिडियो सामग्री समावेश गरिएका छन् । …

Read More »