All for Joomla All for Webmasters
Breaking News
Home / मनोरंजन

मनोरंजन

लण्डन : मधेश सम्बन्धी पुस्तक ‘द मिडिल कन्ट्री’ विमोचन हुँदै

 लण्डन । मधेशको राजनीतिक इतिहासदेखि साँस्कृतिक विषय बस्तुहरु समेटिएको पुस्तक ‘द मिडिल कन्ट्री’ अर्थात मध्यदेश लण्डनमा विमोचन हुँदैछ । स्थानीय समयअनुसार चार अप्रीलको साँझ ६ः३० बजे उक्त पुस्तक लण्डनस्थित क्लब रुम, अक्टुबर ग्यालरीमा विमोचन हुँदैछ । बेलायतका विशिष्ट व्यक्तिहरुसहित अधिवक्ता दिपेन्द्र झालगायतकाले उक्त पुस्तकको विमोचन गर्नेछन् । विमोचन कार्यक्रमको आयोजना …

Read More »

के अप्रिल १ मा कपिल र सुनिलले दर्शकलाई मुर्ख बनाउलान् त ?

काठमाडौं । पछिल्लो समय भारतीय कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको विवादको बिषय निकै चर्चामा आएको छ । सुनीलले सो छाडेको खबर सञ्चारमाध्यमहरुमा धेरै देखियो । हुन त पछिल्लो दुईवटा सोमा सुनिल देखिएनन् । अब भने उनी सोमा फर्कने लगभग निश्चित नै जस्तो भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर …

Read More »

विमानभित्र कपिलले सुनीललाई जुत्ता हानेका थिए, यस्तो छ पूरा विवरण

कमेडियन कपिल शर्मा र उनका सहकर्मी सुनील ग्रोबरबीचको झगडा अहिले भारतीय मिडियामा व्यापक चर्चामा छ । अष्ट्रेलियाबाट फर्किने क्रममा विमानमै उनीहरुबीच झगडा भएको थियो र त्यसयता सामाजिक सञ्जालमा ‘वार’ गरिरहेका छन् । आखिर यी दुईबीच भएको के थियो त ? एक प्रत्यक्षदर्शीको हवाला दिँदै हिन्दुस्तान टाइम्सले घटना विवरण बाहिर ल्याएको …

Read More »

डा. गुलाटीलाई गुमाउँदै कपिल, के होला सोनीसँगको पौने २ अर्बको सम्झौता ?

काठमाडौं । पछिल्लो समय भारतीय कमेडियन कपिल शर्माले गरेको हर्कतको चर्चा चुलिँदै गएको छ । सोनी टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित मनोरञ्जनात्क कार्यक्रम ‘द कपिल शर्मा सो’का सञ्चालक कपिल शर्माले उनको सहकर्मी सुनिल ग्रोवरलाई पिटेको चर्चा चलेको हो । अष्ट्रेलियामा कार्यक्रम सकेर फर्कने क्रममा सुनिललाई मदिराले मातेका कपिल शर्माले अपशब्द प्रयोग …

Read More »

बेगम जानमा बोल्ड विद्या बालन

बलिउडको बहुप्रतिक्षीत फिल्म ‘बेगम जान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । विद्या बालन प्रमुख भूमिकामा रहेको यो चलचित्रको ट्रेलरले नै निक्कै चर्चा कमाइसकेको छ । यसअघि नै यो फिल्मबारे अनेकौं समाचारहरु सार्वजनिक भइरहेको पृष्ठभूमिमा ट्रेलरमा विद्याको अत्यान्तै बोल्ड अवतार देखेपछि चर्चा झनै चुलिएको हो । भारत र पाकिस्तान बिभाजनको क्रममा एउटा …

Read More »