All for Joomla All for Webmasters
Breaking News
Home / राजनीति

राजनीति

संविधान संशोधनको नयाँ विधेयक यस्तो छ

 काठमाडौं । आन्दोलनरत् मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि सरकारले नेपालको संविधानको दोस्रो संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । मंगलबार साँझ सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।  

Read More »

मोहत्तरीका दुई गाउँमा सद्भावना पार्टीको गाउँ कमिटी गठन

 मोहत्तरी । मोहत्तरी जिल्लाको भटुलिया गाउँ कमिटीको अध्यक्षमा रामप्रताप महासेठ चयन भएका छन् । सरकारले स्थानीय तह पुनर्संरचना गरे पनि सद्भावना पार्टीले पुरानै संरचना अनुरुप संगठन निर्माण गरिरहेका छन् । उपाध्यक्षमा राज किशोर मण्डल, सचिवमा महेन्द्र महासेठ, कोषाध्यक्षमा मिना देवी मण्डल, सदस्यहरूमा महेन्द्र महरा, मो. सलिम अनसारी र राम ज्योति …

Read More »

मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा

 काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबार तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान संशोधन गरी मागहरु सम्बोधन नभएसम्म आन्दोलन निरन्तर जारी नै रहने निर्णय गरेको छ । आन्दोलन जारी रहेको अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गरेको छ …

Read More »

संघीय गठबन्धनद्वारा पनि संशोधन विधेयक अस्वीकार

 काठमाडौं । मधेशी मोर्चासहितको संघीय गठबन्धनले पनि सरकारले मंगलबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन नयाँ विधेयक अस्वीकार गरेको छ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवद्वारा बुधबार हस्ताक्षरित एक प्रेस विज्ञप्तिमार्फत् सो विधेयक अस्वीकार गरेको जनाइएको छ । ‘नेपाल सरकारद्घारा व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको विधेयक मधेशी, आदिवासी जनजाति, …

Read More »

‘यसकारण हामीलाई सप्तरीबाट काठमाडौंसम्म संघर्ष गर्न आउनुपर्याे’

 काठमाडौं । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पदाधिकारीहरु महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालीन धर्नामा बसेका छन् । झण्डै दुई वर्षदेखिको विवाद केन्द्रीय पदाधिकारीहरुको ब्यापक उदासिनता र गैरजिम्मेवारीपनाले गर्दा समाधान हुन नसक्दा समस्या समाधानका लागि बुधबारदेखि महासंघको काठमाडौस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेको सप्तरीका पदाधिकारीहरु बताउँछन् । यसअघि …

Read More »

अदालतको निर्णय विरुद्ध डा. राउत पुनः गिरफ्तार

सिरहा । राज्य विरुद्धको सांगठनिक अपराधमा सिरहा जिल्ला अदालतले सफाइ दिएपनि अदालत परिसरबाटै स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई पक्राउ गरिएको छ । बिहीबार सिरहा जिल्ला अदालतले राज्य विरुद्धको संगठित अपराध मुद्दामा कुनै ठोस प्रमाण फेला नगरेपछि डा. राउतलाई रिहा गर्न आदेश दिएको थियो । रिहा भएलगत्तै डा. राउतलाई …

Read More »

द मिडिल कन्ट्री : लण्डनमा विमोचित, अव जनकपुरधाममा

 लण्डन । मधेशको इतिहासदेखि साँस्कृतिक एव विभेदका विषय बस्तु समेटिएको पुस्तक ‘द मिडिल कन्ट्री’ अर्थात मध्यदेश लण्डनमा विमोचन भएको छ । उक्त पुस्तक बैशाखको तेस्रो साता जनकपुरधाममा विमोचन हुने भएको छ । बुधबार लण्डनमा अधिवक्ता दिपेन्द्र झासहितका विशिष्ट व्यक्तिहरुले उक्त पुस्तकको विमोचन गरेका छन् । लण्डनस्थित क्लब रुम, अक्टुबर ग्यालरीमा …

Read More »

मधेशी मोर्चाभित्र एकताको कुरा : कार्यकर्ता जोगाउने सुत्र

 काठमाडौं । मधेश आन्दोलन ०६३/६४ लगतै संविधान सभाको पहिलो निर्वाचनअघि पनि मधेशी मोर्चाका दलहरुबीच एकीकरण गर्ने अथवा संयुक्त रुपमा चुनावमा उठ्ने विषयमा छलफल भयो । तत्कालिन मोर्चाका प्रमुख तीन घटक मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीबीच एकताको कुरा भएपनि त्यो सम्भव नदेखे पछि संयुक्त रुपमा …

Read More »

गठबन्धनका कार्यकर्ताको ज्यान लिने प्रयास

 विराटनगर । स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यकर्ताको सुरक्षाकर्मी बाटै ज्यान लिने प्रयास भएको आरोप लगाएको छ । मोरङ जिल्लाको तेतरिया बाजारमा बुधवार आयोजित कार्यक्रमबाट फर्किने क्रममा बाटोमा रोकेर साँझ राजकुमार मुखियाको ज्यान लिने प्रयास भएको गठबन्धनले जनाएको छ । गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतको रिहाईको माग गर्दै आयोजित कार्यक्रमबाट घर …

Read More »

मधेशी मोर्चाका नेताहरुमाथि गच्छदारको यस्तो आरोप

मोरङ । भर्खरै आफ्नो पार्टीको नाम परिवर्तन गरी नेपाल लोकतान्त्रिक फोरम पार्टी घोषणा गरेका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुमाथि गम्भीर आरोपहरु लगाएका छन् । बिहीबार विराटगरमा गच्छदारले आफूसँग मधेशी मोर्चाका नेताहरुको तुलना गर्न नहुने बताएका छन् । गच्छदारले भने, ‘मधेशी मोर्चाका नेताहरु बिना अडान र सिद्धान्तविहीन …

Read More »