All for Joomla All for Webmasters
Breaking News
Home / समाज

समाज

नयाँ वर्षमा एकीकृत मुसहरबस्ती हस्तान्तरण

 महोत्तरी । नयाँ वर्षको आगमनसँगै धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीको बर्दिबासमा निर्माण गरेको एकीकृत नमुना मुसहरवस्ती शुक्रबार आयोजित एक भव्य समारोहकाबीच हस्तान्तरण गरिएको छ । हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहरवस्तीका अध्यक्ष विल्टु सदालाई एकीकृत मुसहरबस्ती हस्तान्तरण गरेका हुन् । वस्तीमा निर्माण गरिएको ५३ घरपरिवार हस्तान्तरण पश्चात मुसहर समुदायहरुले खुशीयाली …

Read More »

द मिडिल कन्ट्री : लण्डनमा विमोचित, अव जनकपुरधाममा

 लण्डन । मधेशको इतिहासदेखि साँस्कृतिक एव विभेदका विषय बस्तु समेटिएको पुस्तक ‘द मिडिल कन्ट्री’ अर्थात मध्यदेश लण्डनमा विमोचन भएको छ । उक्त पुस्तक बैशाखको तेस्रो साता जनकपुरधाममा विमोचन हुने भएको छ । बुधबार लण्डनमा अधिवक्ता दिपेन्द्र झासहितका विशिष्ट व्यक्तिहरुले उक्त पुस्तकको विमोचन गरेका छन् । लण्डनस्थित क्लब रुम, अक्टुबर ग्यालरीमा …

Read More »

पानीबाट बञ्चित मुसहर बस्तीमा शिक्षा, स्वास्थ्य कहिले पुग्ने ?

मुराबारी (मिर्चैैया) । भित्री मधेशमा पहाडबाट आप्रवाशन बढेपछि चुरे जंगल विनासको क्रम बढ्दै गएको छ । चुरे विनासका कारण भित्रि मधेशमा पानीको समस्या त छँदै थियो अव पूर्व–पश्चिम राजमार्गका बस्तीमा पनि पानीको समस्या बढ्दै गएको छ । झन् अव्यवस्थित रुपमा रहेको सुकुमबासी र दलित बस्तीहरुमा पानीको कृत्रृम श्रोतहरु पनि छैन …

Read More »

महिला तथा बालबालिकाहरुका लागि सचेतना तालिम

 कलैया,२० चैत । निर्वाचन क्षेत्र बिकाश कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिती बारा कलैयाको सहयोगमा तथा युवा बिकास नेपाल कलैया ८ बाराको आयोजनामा शनिबारबाट बारा निर्वाचन क्षेत्र न १ को साबिक कुड्वा १ मा (हाल पचरौता गाउपालिका ९) मा महिला तथा बालबालिकाहरुका लागि २ दिने सचेतना तालिम कार्यक्रम शुरु भएको छ। …

Read More »

लण्डन : मधेश सम्बन्धी पुस्तक ‘द मिडिल कन्ट्री’ विमोचन हुँदै

 लण्डन । मधेशको राजनीतिक इतिहासदेखि साँस्कृतिक विषय बस्तुहरु समेटिएको पुस्तक ‘द मिडिल कन्ट्री’ अर्थात मध्यदेश लण्डनमा विमोचन हुँदैछ । स्थानीय समयअनुसार चार अप्रीलको साँझ ६ः३० बजे उक्त पुस्तक लण्डनस्थित क्लब रुम, अक्टुबर ग्यालरीमा विमोचन हुँदैछ । बेलायतका विशिष्ट व्यक्तिहरुसहित अधिवक्ता दिपेन्द्र झालगायतकाले उक्त पुस्तकको विमोचन गर्नेछन् । विमोचन कार्यक्रमको आयोजना …

Read More »

रघुनाथपुरबासीले गरेको पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

धनुषा । स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनको विरोध गर्दै धनुषा जिल्लाको रघुनाथपुर गाविसका बासिन्दाहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आयोगको प्रतिवेदनले एतिहासिक एवं धार्मिक क्षेत्र रघुनाथपुरलाई दुई टुक्रामा विभाजन गरी गाविसको अस्तित्व नै मेटाउन खोजेको भन्दै स्थानीयबासीहरुले विरोध गरेका हुन् । आयोगको प्रतिवेदनले गाविसको ९ नम्बर वडालाई गणेशमान चारनाथ …

Read More »

आठ छोरीकी परिवार : केही राहत अझै आहत

 सर्लाही । आठ जना छोरी रहेको एक विपन्न परिवारलाई पहल नेपालको सहयोगमा ७० हजार रुपौंया हस्तान्त्रण गरिएको छ । तर, उक्त रकम ति परिवारलाई ऋण तिर्न अपुग रहेको छ । उक्त परिवारले सहयोगका लागि अझै अपील गरेको छ । सर्लाही जिल्लाको बरहथवा ८ गर्जाहाकी रामकली देवी साहको परिवारलाई पहल नेपालको …

Read More »

जनकपुरधाममा परेवाहरु मर्न थाले

 जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक संख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा पालेका परेवा विगत तीन दिनयता अत्यधिक सख्यामा मर्न थालेका हुन् । राष्ट्रिय समाचार समितिका अनुसार सुरुमा घाँटीमा समस्या देखापर्ने र पछि सिथिल हुुँदै परेवा मर्ने गरेको छ । विवाहमण्डप र जानकी मन्दिर …

Read More »

डुङ्गा दुर्घटनामा आठको मृत्यु, दर्जनौँ बेपत्ता

ढाका, चैत १५ । बङ्गलादेशको बगेर्हात जिल्लामा पानगुची नदीमा मङ्गलबार बिहान भएको डुङ्गा दुर्घटनामा कम्ती तीन महिलाको मृत्यु भएको छ भने अन्य दर्जनौँ बेपत्ता भएका छन् । बङ्गलादेशको राजधानी ढाकाबाट करिब १७८ दक्षिणपश्चिममा पर्ने बगेरहाट जिल्लामा यो दुर्घटना भएको बताइएको छ । बङ्गलादेशको अग्नी नियन्त्रण तथा र नागरिक प्रतिरक्षा मन्त्रालयका …

Read More »

प्रहरी हबल्दारले लुटे छोरीको बिहे गर्न लगेको दुई लाख

शैलेन्द्र महतो जनकपुर, चैत १५ – जनकपुरमा एक प्रहरी हबल्दारले भारतीय नागरिकको दुई लाख रुपैयाँ लुटपाट गरेको छ । भारत मधुवनी जिल्ला ग्राम पञ्चायत कल्नाका जिवछ यादवको दुई लाख रुपैयाँ प्रहरी जवान धर्मेन्द्र पाशवानले मंगलबार दिउँसो लुटपाट गरेका हुन् । यादव छोरीको बिबाहको लागि लिएको ऋण जनकपुरका सुरेन्द्र साहु भन्ने …

Read More »