All for Joomla All for Webmasters
Breaking News
Home / ओनलाईन पत्रिका

ओनलाईन पत्रिका

भक्तपुरमा जमिनमुनिबाट निस्केको आगोको मुस्लो (फोटो/भिडियोमा)

भक्तपुर, वैशाख ५ । भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित खानेपानी ट्याङ्कीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केको छ । आगो मंगलबार बिहान १०ः३० बजेदेखि निस्केको हो । हाल काठमाडौं, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरिरहेको छ । पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप …

Read More »

राजनीतिक चेपुवामा शेयर बजार, करिब ४० अंकले झर्यो परिसुचक

काठमाडौं, वैशाख ५ । नयाँ वर्षको शुरु देखिनै ओरालो लागेको बजार मंगलबार पनि भारी अंकले अंकले घटेको छ । वर्षको पहिलो कारोबार वैशाख ३ गते आइतबार ४५ अंकले घटेको कारोबार दोश्रो कारोबार मंगलबार ३९ दशमलव ५७ अंकले घटेको छ । यसअघि वैशाखदेखि सकारात्मक बाटो समात्दै आएको …

Read More »

डा.राउतमाथि अनुसन्धानका लागि ६ दिन म्याद थप, ८ जना पक्राउ

 भैरहवा । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई राज्य विरुद्धको संगठित अपराधमा जिल्ला अदालत रुपन्देहीले ६ दिनको म्याथ थप गरेको छ । चैत्र ३१ गतेबाट लागु हुने गरी आइतबार साँझ अदालतले म्याथ थप गरेको हो । आइतबार नै गठबन्धनका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउसमेत गरेको छ । आइतबार साँझ …

Read More »

नेपाल सद्भावना पार्टीको महासमिति बैठक काठमाडौंमा सुरु

 काठमाडौं । नेपाल सद्भावना पार्टीको महासमिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । पार्टीको २८ औ स्थापना दिवस र संस्थापक नेता स्व.गजेन्द्रनारायण सिंहको जयन्तीको अवसर पारेर आयोजना गरिएको महासमिति बैठक तीन दिनसम्म चल्नेछ । महासमिति बैठकमा मधेशका विभिन्न जिल्लाहरुबाट करिब एक हजारको संख्यामा प्रतिनिधिहरु सहभागी रहेका छन् । आइतबार भएको …

Read More »

सदभावना पार्टीले विभिन्न पार्टीसँग एकीकरण गर्दै

 काठमाडौं । सदभावना पार्टीले विभिन्न पार्टीहरुसँग एकीकरण गर्दैछ । मंगलबार नागरिक समाजवादी पार्टीसँग एकीकरण गर्न लागेको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकीकरण हुनेछ । राजकुमार लेखी अध्यक्ष रहेको नागरिक समाजवादी पार्टीमा थारुहरुको बाहुल्य रहेको छ । केही वर्षअघि गठन भएको नागरिक समाजवादी पार्टी मुख्य रुपमा मोरङ, सुनसरी, …

Read More »

संविधान संशोधनको नयाँ विधेयक यस्तो छ

 काठमाडौं । आन्दोलनरत् मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि सरकारले नेपालको संविधानको दोस्रो संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । मंगलबार साँझ सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।  

Read More »

मोहत्तरीका दुई गाउँमा सद्भावना पार्टीको गाउँ कमिटी गठन

 मोहत्तरी । मोहत्तरी जिल्लाको भटुलिया गाउँ कमिटीको अध्यक्षमा रामप्रताप महासेठ चयन भएका छन् । सरकारले स्थानीय तह पुनर्संरचना गरे पनि सद्भावना पार्टीले पुरानै संरचना अनुरुप संगठन निर्माण गरिरहेका छन् । उपाध्यक्षमा राज किशोर मण्डल, सचिवमा महेन्द्र महासेठ, कोषाध्यक्षमा मिना देवी मण्डल, सदस्यहरूमा महेन्द्र महरा, मो. सलिम अनसारी र राम ज्योति …

Read More »

डा.सीके राउतको पासपोर्ट र बैंक खाता रोक्का

 काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको पासपोर्ट (राहदानी) र बैंक खाताहरु रोक्का गरिएको छ । डा.राउतको पासपोर्ट रोक्का गर्न नेपाल प्रहरीले चैत्र १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखिसकेको छ भने बैंक खाताहरु रोक्का चैत्र १६ गते बैंकहरुलाई पत्र पठाइएको छ र सोही मितिमा अदालतले पनि स्वीकृति दिएको छ …

Read More »

मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा

 काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बुधबार तमलोपा कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान संशोधन गरी मागहरु सम्बोधन नभएसम्म आन्दोलन निरन्तर जारी नै रहने निर्णय गरेको छ । आन्दोलन जारी रहेको अवस्थामा हुने निर्वाचनमा मोर्चा सहभागी नहुने निर्णय गरेको छ …

Read More »

संघीय गठबन्धनद्वारा पनि संशोधन विधेयक अस्वीकार

 काठमाडौं । मधेशी मोर्चासहितको संघीय गठबन्धनले पनि सरकारले मंगलबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन नयाँ विधेयक अस्वीकार गरेको छ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवद्वारा बुधबार हस्ताक्षरित एक प्रेस विज्ञप्तिमार्फत् सो विधेयक अस्वीकार गरेको जनाइएको छ । ‘नेपाल सरकारद्घारा व्यवस्थापिका संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको विधेयक मधेशी, आदिवासी जनजाति, …

Read More »