All for Joomla All for Webmasters
Breaking News

डा. लोहनीले पनि खोले नयाँ पार्टी

काठमाडौं, चैत १६ । पूर्वमन्त्री तथा राप्रपाका शिर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले पनि नयाँ पार्टीको घोषण गरेका छन् । लोहनीको अध्यक्षतामा खोलिएको उक्त पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) राखिएको छ । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेका छन् । भने अन्य पदाधिकारीको …

Read More »

छ्याङ्दीको आईपिओले कति पायो इक्रा रेटिङ ?

काठमाडौं, चैत १६ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जारी गर्नलागेको प्राथमिक शेयर (क्ष्एइ)लाई इक्रा नेपालले ग्रेट ४ प्रदान गरेको छ । कम्पनीले ५ करोड ४० लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्न लागेको हो । इक्रा नेपालले १ देखि ५ नम्बरसम्मको ग्रेडिङ प्रदान गर्दै आएको छ ।

Read More »

स्पष्टिकरण सोधिएपछि यादवद्वारा सदभावनाबाट राजिनामा

 काठमाडौं । पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै सदभावना पार्टीले स्पष्टिकरण सोधेपछि केन्द्रीय सदस्य योगेन्द्र राय यादवले पार्टीको साधारण सदस्यसमेतबाट राजिनामा दिएको छ । सद्भावना पार्टीको रौतहट जिल्ला समितिमा देखिएको विवाद समाधानका लागि तीन सदस्य छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा यादवसँग स्पष्टिकरण सोधिएको सद्भावना पार्टीले जनाएको छ । शुक्रबार पार्टीका …

Read More »

जनकपुरधाममा परेवाहरु मर्न थाले

 जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक संख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा पालेका परेवा विगत तीन दिनयता अत्यधिक सख्यामा मर्न थालेका हुन् । राष्ट्रिय समाचार समितिका अनुसार सुरुमा घाँटीमा समस्या देखापर्ने र पछि सिथिल हुुँदै परेवा मर्ने गरेको छ । विवाहमण्डप र जानकी मन्दिर …

Read More »

पुरानै सहमतिमा हस्ताक्षर गर्दै मधेशी मोर्चा

 काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केका छन् । चीनबाट पनि चुनावका लागि हरियो झण्डी र आर्थिक सहयोग पाएपछि अब प्रचण्ड सरकार चुनावमा होमिनेछ । र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमतिमा ल्याइ निर्वाचन गराउने तयारी गर्दैछ । चीन भ्रमणअघि प्रचण्डले एमालेसहित मधेशी मोर्चासँग छलफल गरेको थियो …

Read More »

दाँत दुख्यो ? भान्सामै पाइने खानेकुराले मिल्छ राहत

किरा लागेर होस् या अन्य कारणहरुले कहिलेकाँही दाँत दुखेर हैरान बनाउँछ । त्यस्तो समयमा आफ्नै घरको भान्सामा पाइने खानेकुराहरुलाई दुखाई कम गर्ने औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । के हुन् त त्यस्ता खानेकुराहरु ? ल्वांङ धरैको भान्सामा त नहुन सक्छ तर, सजिलै बजारमा पाइने ल्वाङ खाँदा दुखाइ निको बनाउन सकिन्छ …

Read More »

ग्लोबल आइएमई समुन्नत योजना-१ को खुद सम्पत्तिको मूल्य ८ दशमलव ७४ प्रति इकाई

काठमाडौं, चैत १५ । ग्लोबल आइएमई समुन्नत योजना १ को खुद सम्पत्तिको मूल्य गत महिनाको अवधिभन्दा शुन्य दशमलव २९ प्रति इकाई बढेर ८ दशमलव ७४ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा ८ दशमलव ४५ प्रति इकाई रहेको थियो । त्यस्तै सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमले ३० करोड ४५ लाख रुपैयाँ …

Read More »

एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पतिको मुल्य १० दशमलव २६ प्रति इकाई

काठमाडौं, चैत्र १५ । एनएमबि हाइब्रिड फण्ड एल–१ (NMB Hybrid Fund L-1) को खुद सम्पतिको मुल्य फागुन महिनामा १० दशमलव २६ प्रति इकाई रहेको छ जबकी माघ महिनाको अवधि भन्दा शुन्य दशमलव ०७ प्रति इकाईले बढी हो । माघ महिनामा १० दशमलव १९ प्रति इकाई रहेको थियो । एनएमबि हाइब्रिड …

Read More »

मोबाइलमा पैसा सकियो ? नेपाल टेलिकमले ल्याएको छ लोन सुविधा

नेपाल टेलिकमले जीएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा पनि कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित टेक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालीबीच सम्झौता भइसकेको टेलिकमले जनाएको छ । सम्झौताअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको …

Read More »

आजको बजारबारे यसो भन्छन्, ठूला लगानीकर्ता

मंगलबार बजार अत्याधिक बढ्दा साना तथा ठूला सबै खाले लगानीकर्ताहरु उत्साहित देखिन्थे । कतिपय ब्रोकर अफिसहरुमा त नाचगान र खुसियाली सहित उत्सव नै समेत मनाएका थिए लगानीकर्ताहरु । यस्तैमा आर्थिक न्यूज डटकमले केही अनुभवि र परिपक्व लगानीकर्ताहरुसँग बजारमा अहिले देखिएको परिवर्तन र आगामी दिनका संभावनाबारे धारणा लिएको छ । विश्वेश्वर …

Read More »