All for Joomla All for Webmasters
Breaking News

शिर्ष नेतृत्वको हत्याको प्रयास : राजपा

हुलाकी न्यूज, भैरहवा । नवलपरासीमा राज्य पक्षबाट राष्ट्रिय जनता पार्टीका शिर्ष नेतृत्वको हत्याको प्रयास भएको आरोप लगाइएको छ । राजपाका शिर्ष नेतृत्वहरु एउटै मञ्चमा भएको बेला एमाले कार्यकर्ताहरुको सहयोगमा राज्य पक्षबाटै हत्याको प्रयास भएको आरोप राजपाले लगाएको छ । हुलाकी न्यूजसँग कुराकानी गर्दै राजपाका नेता राजेन्द्र महतोले भने ‘शान्तिपूर्ण रुपमा …

Read More »

राजपका कार्यकर्ताहरुलाई रिहा गर्न थर्ड एलायन्सको माग

हुलाकी न्यूज, बाँके ३ असार । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजले एक विज्ञप्ती जारी राजपका कार्यकर्ताहरुलाई रिहा गर्न माग गरेको छ । नेपालको अन्तरिम संविधान विपरीत नेताहरुलाई पक्राउ गरेको तथा शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्ताक्षेप गरेको भन्दै पक्राउ परेका नेताहरुलाई …

Read More »

मधेशमा धरपकड रोक्न मानव अधिकारवादीहरुको आग्रह

हुलाकी न्यूज, विराटनगर । दोस्रो चरणको स्थानीय निकायको विरोधमा प्रदर्शन गरिरहेका मधेशीहरुमाथि धरपकड भएकोप्रति मानव अधिकारवादीहरुको ध्यानाकर्षण भएको छ । पूर्वी मधेशको मोरङ र सुनसरीमा निर्वाचनको विरोध गर्नेहरुलाई गैरन्यायीक रुपमा पक्राउ परिएको भन्दै मावन अधिकारवादीहरुले तत्काल रिहा गर्न माग गरेका छन् । तराई मानव अधिकार रक्षक सञ्जालले एक विज्ञप्ती जारी …

Read More »

आन्दोलनमा नेपाली सेनाले ट्यांकसहित गस्ती थाल्यो

दशरथ भण्डारी, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले ट्यांकसहितको गस्ती थालेको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको दोस्रो दिनको बन्दका क्रममा नेपाली सेना ट्यांकसहित जलेश्वरमा देखिएको हो ।नेपाली सेनाले आन्दोलनको समयमा अप्रिया घटना नहोस् भनी ट्यांकसहित गस्ती थालेको सेनाका अधिकारीले अनौपचारिक रुपमा बताएका छन् । …

Read More »

चुनाव सार्दै सरकार, लिखित सहमति गर्न राजपाद्धारा अस्वीकार

हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन सरकारले चुनावको मिति सार्ने भएको छ । विहीबार निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको नयाँ मिति तोकिनेछ । तर आफुहरुको माग पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राजपाले लिएको छ । बुधबारको बैठकमा निर्वाचनको मिति सार्न …

Read More »

गुडविल फाइनान्सको हकप्रद असार १८ बाट, कहाँबाट दिने आवेदन ?

काठमाडौं, जेठ ३१ । गुडविल फाइनान्स लिमिटेड(Goodwill Finance Ltd.) ले १० बराबर ६ अनुपातको अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रदमा असार …

Read More »

फस्ट माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्न त छुट्नु भएन ?

काठमाडौं, जेठ ३१ । फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक (First Micro Finance Development Bank Ltd.) को २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अर्थात् जेठ ३१ गते अन्तिम दिन हो । कम्पनीले १०० रुपैयाँ अंकित दरले १३ लाख २२ हजार ५ सय कित्ता …

Read More »

सरकारद्धारा वार्ताको आह्वान, यथास्थितिमा राजपा वार्तामा नजाने

हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलले वार्तामा आउन आह्वान गरेको छ । तर राजपाले यथास्थितिमा वार्तामा सहभागी नहुने प्रतिक्रिया दिएको छ । सिंहदरबारमा मंगलबार बसेको एमालेसहित चार दलको बैठकले बुधबार दिउँसो चार बजे वार्तामा आउन राजपालाई आह्वान …

Read More »

काठमाडौंमा चुनाव बहिस्कार सभा हुँदै

हुलाकी न्यूज, काठमाडौं । मधेशको मागलाई वेवास्ता गर्दै भइरहेको स्थानीय निर्वाचनको विरोधमा काठमाडौंमा चुनाव बहिस्कार सभाको आयोजना गरिएको छ । तराई मधेश राष्ट्रिय परिषद्(तमराप)ले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा चुनाव बहिस्कार सभा गर्ने जनाएको छ । हुलाकी न्यूजसँग कुराकानी गर्दै तमरापका सदस्य कासिन्द्र यादवले संविधान संशोधन विनाको …

Read More »