All for Joomla All for Webmasters
Breaking News

आउने भो स्वदेशी लघुवित्तको आइपिओ, बोर्डले दियो अनुमति

काठमाडौं, चैत ७ । स्वदेशी लघुवित्त वित्तीय संस्था (Swadeshi Laghubitta Bittiya Sanstha Limited) ले ३ लाख कित्ता साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित दरका तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनका लागि नेपाल धितोपत्र …

Read More »

आईजिपी नियुक्तिको फैसला मंगलबार

काठमाडौं, चैत ७ । नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको फैसला मंगलबार मात्रै हुने भएको छ । सरकारले माघ ३० गते डीआईजी जय बहादुर चन्दलाई आईजीपिमा नियुक्त गरेपछि अदालतमा पुगेको विवादको फैसला सोमबार हुने भनिएपनि हुन नसकेको हो । प्रधानन्यायधीस सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा आज भएको बहस …

Read More »

एनटिसीले सहायक कम्पनी सञ्चालनमा ल्याउने

नेपाल दूरसञ्चार कम्पनी (NTC)ले सहायक कम्पनी सञ्चालन गर्ने भएको छ । सोमबार कम्पनीले पत्रकारहरुसँगको छलफलमा कम्पनीका महाप्रबन्धक कामिनि राजभण्डारीले कम्पनीको आयस्रोत वृद्धिका लागि सहायक कम्पनी सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको बताइन् । सहायक कम्पनी सञ्चालनका लागि कम्पनीले यसभन्दा अघि अध्ययन समिति समेत बनाएको उनले बताइन् । कम्पनीले आफ्नो …

Read More »

अब फेसबुकमा पनि इन्स्टाग्रामजस्तै फिचर

काठमाडौं । स्न्यापच्याट पछि ह्वाट्सएपमा आएको इन्स्टाग्रामको जस्तो फिचर फेसबुकमा पनि आएको छ । उक्त स्न्यापच्याटको जस्तो स्टोरी फिचर फेसबुकमा पनि आएको हो । एपको माथि आउने उक्त फिचर फोटोहरु हाइलाइट्स जस्तो गरेर एकै ठाउँमा आउँछ । प्रयोगकर्ताले अपलोड गरेको उक्त फोटो २४ घण्टापछि आफै हराएर …

Read More »

श्रीराम सुगरमिलका लगानीकर्तालाई ३०० प्रतिशत हकप्रद

काठमाडौं, चैत ७ । श्रीराम सुगरमिल (Shree Ram Sugar Mills Limited) ले लगानीकर्तालाई ३०० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकले आगामी चैत २८ गते २२ औं साधारणसभा बोलाएको छ । साधारण सभामा कम्पनी (SRS) ले लगानीकर्तालाई एक बराबर तीन को अनुपात अर्थात ३ सय प्रतिशत हकप्रद …

Read More »

डा. गुलाटीलाई गुमाउँदै कपिल, के होला सोनीसँगको पौने २ अर्बको सम्झौता ?

काठमाडौं । पछिल्लो समय भारतीय कमेडियन कपिल शर्माले गरेको हर्कतको चर्चा चुलिँदै गएको छ । सोनी टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित मनोरञ्जनात्क कार्यक्रम ‘द कपिल शर्मा सो’का सञ्चालक कपिल शर्माले उनको सहकर्मी सुनिल ग्रोवरलाई पिटेको चर्चा चलेको हो । अष्ट्रेलियामा कार्यक्रम सकेर फर्कने क्रममा सुनिललाई मदिराले मातेका कपिल शर्माले अपशब्द प्रयोग …

Read More »

जनताले चाहे भने राजतन्त्र फिर्ता हुनसक्छ: महत

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आयोगको कदम उचित नभएकाले जनताले चाहेमा राजतन्त्र फिर्ता हुनसक्ने बताए । सोमबार एक कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र भन्ने वाक्यांश हटाएको विरोधमा राप्रपाले गरिरहेको आन्दोलनको विषयमा टिप्पणी गर्दै भने,‘निर्वाचन …

Read More »

सप्तरी घट्नाका दोषीलाई कारवाही नगरे अन्र्तराष्ट्रियकरण गर्छु: रौनियार

काठमाडौं, ७ चैत्र । सामाजिक अभियन्ता दर्शन रौनियारले देशमा दुरदृष्टि नेताको खाँचो रहेको बताएका छन् । सोमबार राजधानमा भएको एक कार्यक्रममा बोल्दै रौनियारले पछिल्लो समयमा देखिएका राजनीतिक संकटको निकास दिने नेतृत्वको खाँचो रहेको बताएका हुन् । फागुन २३ गते सप्तरीमा घटेको घट्नालाई नजिकबाट अध्ययन गरेका रौनियारले उक्त घटनालाई राज्यले हल्का रुपमा …

Read More »

नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सुरक्षित गर्न छुट्नु त भएन ?

काठमाडौं, चैत ७ । नेको इन्स्योरेन्स कम्पनी (Neco Insurance Co. Ltd.) ले १ बराबर १ अनुपात अर्थात शत प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३२ लाख ४० हजार ४ सय ३६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । यस हकप्रद प्रयोजाको …

Read More »

एनआईसी एशियाको शेयर मूल्य समायोजन

काठमाडौं, चैत ७ । एनआईसी एशिया बैंक (NIC Asia Bank Ltd) को शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य ४ सय ३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ५ सय ६३ रुपैयाँ दिएको थियो । नेप्सेले बैंक (NICA) को १५ प्रतिशत हकप्रद शेयरपछिको शेयर …

Read More »