All for Joomla All for Webmasters
Breaking News

अर्बपतिको सूची सार्वजानिक, विनोद चौधरी कतिऔं स्थानमा ?

काठमाडौं, चैत ८ । चर्चित अमेरिकी म्यागजिन फोब्र्सले २०१७ का विश्वका अर्बपतिहरुको सुची सार्वजानिक गरेको छ । उक्त सुचीमा परेका नेपालका एकमात्र अर्बपति विनोद चौधरी गत वर्षको तुलनामा दशौं स्थान माथि उक्लिएका छन् ।फोब्र्सले मंगलबार जारी गरेको विश्वका डलर अर्बपतिहरुको सूचिमा यो वर्ष पनि नेपालबाट विनोद …

Read More »

नेपालमा टिक्न नसकेको पोलिमर नोट भारतमा भने चल्तिमा आउने

काठमाडौं, चैत ८ । नेपालमा प्रचलनमा आएरपनि बन्द गरिएको १० रुपैयाँको ‘पोलिमर नोट’ अर्थात ‘प्लाष्टिकको नोट’ अब भारतले पनि चलनचल्तिमा ल्याउने भएको छ । भारतको वित्त मन्त्रालयले चाँडै नै प्लाष्टिकको नोटलाई प्रचलनमा ल्याउने गरि काम अगाडी बढाएको बताएको छ । हालको लागि भारतीय १० रुपैयाँको नोट प्लाटिकको हुनेछ । भारतको …

Read More »

कालीगण्डकी करिडोर निर्माणले र्‍याफ्टिङ प्रभावित

पर्वत, चैत ८ । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा (र्याफ्टिङ) प्रभावित बनेको छ । करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो । नदी माथिको बागलुङ क्षेत्रबाट करिडोर निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । सडक निर्माणका कारण जलयात्राका लागि कालीगण्डकी …

Read More »

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल

काठमाडौं, चैत ८ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ …

Read More »

महिला सांसदबाट सेक्सबारे संसदमा अनौठो प्रस्ताव !

एजेन्सी । अमेरिकाको टेक्ससकी एक डेमोक्रेटिक महिला सांसदले हस्तमैथुन गर्ने मानिसलाई कार्वाही गर्नुपर्ने प्रस्ताव राखेकी छन् । जुन कुरा अहिले चर्चाको विषय बनेको छ । जेसिका फर्रार नाम गरेकी सांसदले हस्तमैथुन गर्ने मानिसलाई १०० सय डलर जरिवाना गर्नुपर्ने माग गरेकी छन् । यस्तो कार्य बच्चाको अस्तित्वको …

Read More »

यातायात व्यवसायीले नियमविपरीत सिन्डिकेट लाद्दै, साझा बस भित्र्याउन नदिने चेतावनी

भक्तपुर, चैत ७ । भक्तपुरका यातायात व्यवसायीले सरकारको नियमविपरीत सिन्डिकेट लाद्दै साझा बसलाई भक्तपुर भित्रयाउन नदिने भएका छन् । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिँदै सिन्डिकेट लाद्ने बताएका हुन् । आज कोटेश्वर पूर्व यातायात समन्वय समितिले रफत सञ्चार क्लवमा आयोजना गरेको …

Read More »

राप्रपाले सुरु गर्यो नयाँ ढंगले चुनावी अभियान, कान्तिपथमा प्रहरीसँग भिडन्त

काठमाडौं, चैत ७ । नेपालीमा एउटा भनाई नै छ, केश पाकेकाको पारै बेग्लै । सत्ता राजनीतिलाई अति राम्ररी उपभोग गर्न जान्ने पूर्व पन्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार काठमाडौंमा बेग्लैपाराले आफ्नो चुनावी अभियान सुरु गरेको छ । निर्वाचन आयोगले संविधान विपरित भन्दै राप्रपाको विधानमा रहेको हिन्दु राष्ट्र र …

Read More »

राप्रपाका नेतृहरु प्रहरीको निशानामा, कोमल वलीको होस खुल्यो

काठमाडौं, चैत ७ । सोमबार कान्तिपथमा भएको राप्रपाका नेता कार्यकर्ता र प्रहरीबिचको झडपमा घाइते भएकी नेतृ कोमल वलीको अवस्था समान्य बन्दै गएको छ । अर्की नेतृ सृजना रानी बर्माको भने अझैसम्म होस खुलेको छैन । झडपको क्रममा बेहोस भएकी उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको राप्रपा नेता मोहन श्रेष्ठले …

Read More »

आउने भो स्वदेशी लघुवित्तको आइपिओ, बोर्डले दियो अनुमति

काठमाडौं, चैत ७ । स्वदेशी लघुवित्त वित्तीय संस्था (Swadeshi Laghubitta Bittiya Sanstha Limited) ले ३ लाख कित्ता साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित दरका तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनका लागि नेपाल धितोपत्र …

Read More »

आईजिपी नियुक्तिको फैसला मंगलबार

काठमाडौं, चैत ७ । नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको फैसला मंगलबार मात्रै हुने भएको छ । सरकारले माघ ३० गते डीआईजी जय बहादुर चन्दलाई आईजीपिमा नियुक्त गरेपछि अदालतमा पुगेको विवादको फैसला सोमबार हुने भनिएपनि हुन नसकेको हो । प्रधानन्यायधीस सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा आज भएको बहस …

Read More »