All for Joomla All for Webmasters
Breaking News

यस वर्ष पनि सुक्खायाममा उपत्यकामा पानीको हाहाकार हुने !

काठमाडौं, चैत ५ । केयुकेएलका अनुसार उपत्यकाभित्र दैनिक ३७ करोड ५० लाख लिटर पानीको माग छ । विगत वर्षका तथ्यांक हेर्दा चैत, वैशाख र जेठमा प्रतिदिन नौ करोड लिटर मात्रै पानी उत्पादन हुँदै आएको छ । त्यसमध्ये ३५ देखि ४० प्रतिशत पानी चुहिएरै सकिन्छ । उपभोक्ताकहाँ …

Read More »

मकैको बीउ वितरण सुरु

काभ्रेपलाञ्चोक, चैत ५ । जिल्ला कृषि विकास कार्यालयले किसानलाई मकैको बीउ वितरण गर्न सुरु गरेको छ । यस वर्ष मकै रोप्ने मौसम सुरु भइसकेको छ । जिल्लाभरि २० टन मकैको बीउ उपलब्ध गराइने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले बताए । उनका अनुसार जिल्लाका पाँचखाल, डाँडापारि, मङ्गलटार, दोलालघाट र भकुन्डेमा …

Read More »

राष्ट्रिय फूलको अस्तित्व सङ्कटमा

इलाम, चैत ५ । उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका लागि बढ्दो प्रयोगजस्ता कारण गुराँस सङ्कटमा रहेको सम्बन्धितको भनाइ छ । जिल्लाका अधिकांश लेकाली …

Read More »

बैभव पावरले माग्यो ३६ जना कर्मचारी (विज्ञापन सहित)

दोलखा जिल्ला भएर वहने सिंगटी खोलामा निर्माणधिन १६ मेगावाट क्षेमताको बैभव पावरले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ । इच्छुक व्यक्तिले चैत ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Read More »

सदियौँदेखि एउटै खम्बामा अडिएको छ यो मन्दिर

भूकम्पका कारण काठको टेको लगाएर अड्याइएका कैयन् मन्दिर देख्न पाइन्छ काठमाण्डौमा । कहिले टेको फुस्किन्छ र मन्दिर भत्किन्छ भनेर मानिसहरु त्राहिमाम हुन्छन् । तर चीनमा एउटा यस्तो प्राचिन मन्दिर छ जुन सदियौँ देखि एउटै टेकोमा अडिइरहेको छ । चीनको दक्षिणपश्चिमस्थित पहाडी क्षेत्रमा रहेको गंलु मन्दिर यस्तो …

Read More »

निर्माण भयो हावामा उड्ने कारः दुबईमा सफल परीक्षण, छिट्टै बजारमा आउने

एजेन्सी । सडकमा गुड्ने मात्र होइन् अब हावामा उड्ने कार पनि निर्माण भएको छ हावामा उड्ने यो कारको दुबईमा सफल परीक्षण गरिएको छ । यात्री आफैं चालक रहने यो कार एक सीट क्षमताको हुनेछ । यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ । …

Read More »

६४ वर्षकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

५० वर्ष कटेपछि महिलाले बच्चा जन्माउने भन्ने कुरा दुर्लभ नै हुन्छ । तर स्पेनमा भने एकजना ६४ वर्षकी वृद्धाले बच्चा जन्माएकी छिन्, त्यो पनि जुम्ल्याहा बच्चा ।स्पेनको बुर्गस सहरकी महिलाले अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्माएकी हुन् । ती महिलाले अमेरिकामा गएर कृत्रिम गर्भाधारण गरेकी थिइन् । …

Read More »

मान्छेको लासबाट बहुमूल्य हिरा, एक कम्पनीले गरिरहेको छ यो अनौठो काम

यो कुरा सुन्दैमा पत्यार लाग्दैन । मानिस मरिसकेपछि उसको लासको केही काम लाग्दैन । त्यसैले संस्कार अनुसार जलाउने वा गाड्ने तथा अन्य तरिकाले अन्त्येष्टि गरिन्छ । तर अब भने मान्छेको लास यसरी खेर जाने छैन । मान्छेको लासबाट बहुमूल्य हिरा उत्पादन हुन थालेको छ । एउटा …

Read More »

आफैंसँग बिहे गर्ने एक महिलाको तयारी, हनिमुन पनि एक्लै जाने

बिवाह गर्न दुई जना व्यक्ति अनिवार्य चाहिन्छ, होइन ? तर एक महिलाले जोडीबिनै बिहे गरेर यो मान्यतालाई ठाडो चुनौति दिन खोज्दै छिन् । बेलायतको साउथ योर्कसायरमा बस्ने ३९ वषिर्या लिन्ने गोल्लोग्ली ‘मिस्टर राइट’ को प्रतिक्षा गर्दागर्दा वाक्क भइन् । अब दाम्पत्य सम्वन्धप्रति उनको भरोसा टुटिसकेको छ । तर विवाहको इच्छा …

Read More »

प्रेममा सम्झौताः प्रेमीकाले जोसँग पनि सुत्न पाउने, प्रेमीले नपाउने

प्रेम एउटा पवित्र चिज हो । प्रेम सम्वन्धमा रहनेहरु एक-अर्काप्रति पूर्ण निष्ठावान रहने विश्वास रहन्छ । तर यो जोडीको कथा अर्कै छ ।बेलायतका २७ वषिर्य एडम गिल्लेट र २२ वषिर्या बिट्राइस गिब्स तीन वर्षदेखि प्रेम सम्वन्धमा छन् । उनीहरुको प्रेम सम्वन्ध एउटा अनौठो सम्झौतामा टिकेको छ । सम्झौता के हो …

Read More »