All for Joomla All for Webmasters
Breaking News

‘आन्दोलन जारी राखु, मधेशी एकता करु’ घन्किदै यो गीत

हुलाकी न्यूज, राजविराज । नेपालको संविधान मधेश विरोधी रहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा गरिएको तेस्रो मधेश आन्दोलनमा ५४ जनाभन्दा बढी मधेशीको हत्या भएपनि संविधानका त्रुटीहरु सच्याइएन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले संविधान पुर्नलेखन नगरिए सडकबाटै संविधान जारी गर्ने बताउँदै आन्दोलनमा मधेशीहरुको साहादत …

Read More »

राजपाद्वारा आन्दोलनलाई निरन्तरता, थप कार्यक्रम २८ गते

हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रमलाई थप दुई दिन निरन्तरता दिने जनाएको छ । दोस्रो चरणमा घोषणा भएको आन्दोलनका कार्यक्रमहरु अन्तरगत बिहीबार चक्का जाम कार्यक्रम पछि सकिएको हो । विहीबार साँझ संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी …

Read More »

निर्वाचन ऐन संशोधन भएपनि चुनाव हुन दिन्नौं : महतो

हुलाकी न्यूज, काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन भन्दै विहीबार व्यवस्थापिका संसदमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरिएको छ । तर राजपाका नेताहरुले ऐन संशोधनले मधेशको माग पुरा नभएको भन्दै निर्वाचनमा सहभागी नहुने बताएका छन् । स्थानीय तह निर्वाचन ऐनको …

Read More »

प्रमुख निर्वाचन आयुक्तलाई गृह जिल्ला मै कालो झण्डा, एमालेको कार्यक्रम विथोल्यो

हुलाकी न्यूज, राजविराज । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई गृह जिल्ला सप्तरी मै कालो झण्डा देखाइएको छ । मधेशको भावना विपरीत निर्वाचन गराउन खोजेको भन्दै यादवलाई कालो झण्डा देखाइएको हो । सप्तरीको सदरमुकाम राजविराजमा आयोजित निर्वाचन सम्बन्धी अन्तरक्रियामा भाग लिन पुगेका प्रमुख आयुक्त यादवलाई राष्ट्रिय …

Read More »

राजपाद्धारा आन्दोलन घोषणा, असार १० देखि अनिश्चितकालिन आमहड्ताल

हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले अनिश्चितकालिन आमहड्तालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संविधान संशोधन विना सरकारले स्थानीय निकायको निर्वाचन गराउन खोजेको भन्दै राजपाले निर्वाचन विथोल्न आन्दोलनको घोषणा गरेको हो । पछिल्लो पटक सरकारसँग भएको वार्ताहरु पनि असफल भएपछि आइतबार राजपाले …

Read More »

राजपालाई डा.सीके राउतको पत्र : कोठा बाहिर मोहर लगौं

हुलाकी न्यूज, काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरलाई पत्र लेखी मतपत्रको कोठाभन्दा बाहिर मतदान गरेर निर्वाचन बहिस्कार गर्न आग्रह गरेका छन् । आइतबार साँझ डा.राउतद्धारा जारी गरिएको पत्रमा राजपाले आन्दोलन घोषणा गरेकोप्रति आभार पनि व्यक्त गरिएको छ । डा.राउतले निर्वाचनको बहिस्कार गरेकोमा …

Read More »

मधेशमा मसाल जुलुस प्रदर्शन, दुई गतेसम्म मधेश बन्द

हुलाकी न्यूज, काठमाडौं । बन्दको पूर्व सन्ध्यामा मधेशका सम्पूर्ण जिल्ला सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनको आह्वानमा मसाल जुलुस प्रदर्शन गरिएको हो । गठबन्धनको घोषित कार्यक्रमहरु मधेशको सम्पूर्ण जिल्लामा मसाल जुलुस प्रदर्शन गरिएको राजपाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् …

Read More »

बाँकेका कैदिहरुलाई रमजानको ईफतार गराइयो

हुलाकी न्यूज, नेपालगंज,२९ जेष्ठ । सोमबार बाँके जिल्लाको कारागारमा रहेका मुस्लिम कैदिहरुलाई वामी नेपालको सहयोगमा र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले  स्थानीय प्रशासनसंग लिखित अनुमति लिएर ईफतार गराइयो । मुस्लिमहरुको महान चाड रमजानको अवसर पारेर कारागारका कैदिहरुलाई इफतार गराइएको हुरीपपकि सचिव सुनिता चौधरीले बताइन् । कारागारमा रहेका १३ …

Read More »

राजपाले गुण्डा शैलीमा आक्रमण गर्दैछ : उपेन्द्र यादव

हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुमाथि गुण्डा शैलीमा आक्रमण भएको आरोप लगाएका छन् । यादवले राजपकाले गुण्डा लगाएर आफ्नो कार्यक्रम विथोल्न खोजेको पनि प्रतिक्रिया दिएका छन् । हुलाकी न्यूजसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले भने,‘हामीले द्वन्द्व चाहेका छैनौं । राजपाले …

Read More »

उपेन्द्रको प्रतिकार जनताले गर्दैछ, राजपाले होइन : महेन्द्र यादव

हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादवले संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । यादवले आन्दोलन उत्कर्षमा पुग्ने र मधेशी जनताको मनोबल पनि उच्च रहेकोले निर्वाचन सफल हुन नसक्ने बताए । संघीय समाजवादी फोरम नेपालको कार्यक्रम विथोल्ने आफुहरुको कुनै …

Read More »