All for Joomla All for Webmasters
Breaking News

आँखाको गेडा फुत्तै बाहिर निकाल्छन् यी १४ वर्षे बालक

भनिन्छ हरेक मानिसमा केही न केही फरक क्षमता रहेकै हुन्छ, मात्र आफ्नो क्षमता चिन्न र उपयोग गर्न सक्नुपर्दछ ।पाकिस्तानका एक १४ वर्षीय बालकमा पनि यस्तै अनौठो क्षमता छ जसले अरुलाई चकित पारिदिन सक्दछ । अहमद खान नामका ती बालकले आफ्नो अँाखाको गेडा झण्डै फुत्त बाहिर निकाल्न …

Read More »

अनशनस्थलमै गरे भारतीय युवकले बिहे, दुलही पनि अनशन बस्ने

भारतमा जागिरका लागि अनशन बसिरहेका एक युवकले अनशनस्थलमै बिहे गरेका छन् । बिहेपछि दुलहीले पनि उनलाई अनशनमा साथ दिने भएकी छिन् । आफ्नो जागिर खोसिएको भन्दै राजस्थानधका देवराज नामका युवक आठ दिनदेखि अनशन बसिरहेका थिए । अनशन बस्नुभन्दा पहिले नै उनको बिहे निश्चित भएको रहेछ । …

Read More »

आइएमएस ग्रुपले संजयलाई दियो सामसुङ ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार

काठमाडौं, चैत ५ । विश्व अल्ट्रा पर्वतारोही तथा धाबक संजय पण्डितलाई सामसुङ नेपालको आधिकारिक बिक्रेता आइ एम एस ग्रुपले करिब ६० हजार रुपैयाँ पर्ने ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार स्वरूप प्रदान गरेको छ । आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल हस्त्रारन्तरण गरेका …

Read More »

बाख्रा स्रोतकेन्द्रको विकासमा जुट्दै महिला

धादिङ, चैत ५ । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा …

Read More »

स्ट्याण्डर्ड चार्टर्डको एफपिओमा साढे २८ अर्ब बराबरको आवेदन

काठमाडौं, चैत ५ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (Standard Chartered Bank Limited) ले निष्काशन गरेको फरदर पब्लिक अफरिङ (एफपीओ) मा साढे २८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बैंक (SCB) ले चैत १ देखि ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० …

Read More »

विजय गच्छदारलाई काँग्रेसमा फर्काउने तयारी

 काठमाडौं ४ चैत्र । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई नेपाली काँग्रेसमा फर्काउने तयारी हुँदैछ । गच्छदारलाई पुनः पार्टीमा ल्याउने विषयमा यसअघि शिर्ष नेतृत्वमा छलफल भएपनि शुक्रबार काँग्रेसका सांसदहरुले गच्छदारलाई पार्टीमा ल्याउनु पर्ने धारणा राखेका छन् ॥ श्रोतका अनुसार  गच्छदार र काँग्रेस नेताहरुबीच भएको छलफलमा काँग्रेस नेताहरुले पार्टीमा …

Read More »

मधेशी मोर्चाद्धारा प्रधानमन्त्रीको प्रस्ताव पुनः अस्वीकार

 काठमाडौं ३ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंन विना संविधान संशोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पुनः अस्वीकार गरेको छ । विहीबार साँझ सिंहदरबारमा मधेशी मोर्चा र प्रधानमन्त्रीबीच भएको छलफलमा प्रधानमन्त्रीले पुनः पुरानै कुरा दोहर्याएका छन् । यसअघि पनि प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई सीमाकंन बाहेक संविधान संशोधनमा सहयोग गरेर …

Read More »

अनिल झाले पनि लिए समर्थन फिर्ता

काठमाण्डौ 4 चैत्र । अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिएको छ । शुक्रबार नेसपाले सभामुख ओनसरी घर्तीलाई लिखित रूपमा समर्थन फिर्ता लिएको पत्र बुझाएको छ । सिॅहदरबारस्थित सभामुखको कार्यलयमा नेसपा अध्यक्ष अनिल झासहित सांसद डिम्पल झा, महासचिब राजिब झालगायतका नेताहरूले समर्थन फिर्ताको पत्र बुझाएको हो …

Read More »

बेगम जानमा बोल्ड विद्या बालन

बलिउडको बहुप्रतिक्षीत फिल्म ‘बेगम जान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । विद्या बालन प्रमुख भूमिकामा रहेको यो चलचित्रको ट्रेलरले नै निक्कै चर्चा कमाइसकेको छ । यसअघि नै यो फिल्मबारे अनेकौं समाचारहरु सार्वजनिक भइरहेको पृष्ठभूमिमा ट्रेलरमा विद्याको अत्यान्तै बोल्ड अवतार देखेपछि चर्चा झनै चुलिएको हो । भारत र पाकिस्तान बिभाजनको क्रममा एउटा …

Read More »

प्रचण्ड पुत्रले बोक्न थाले १५ लाखको राइफल

काठमाडौं, चैत ४ । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएको खबर आजको नेपाल समाचारपत्रमा रहेको छ । …

Read More »