All for Joomla All for Webmasters
Breaking News

राजपाको बन्दले मधेशका जिल्लाहरु ठप्प, कयौं स्थानमा तोडफोड

हुलाकी न्यूज, जनकपुरधाम । संविधान संशोधनसहितको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टीको बन्दका कारण मधेशका जिल्लाहरु मंगलबारदेखि ठप्प भएका छन् । राजपाका कार्यकर्ता तथा प्रहरीबीच केही स्थानमा झडप हुनुका साथै विभिन्न स्थानमा तोडफोडसमेत भएको छ । मंगलबार विहानैदेखि राजविराज पुर्णरुपमा ठप्प रहेको छ भने चुनाव सम्बन्धी कुनै पनि गतिविधि हुन …

Read More »

आन्दोलन घोषणाअघि प्रचण्ड र ठाकुरबीच छलफल

हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसहित संघीय गठबन्धनले आन्दोलन घोषणा गर्न लागेपछि प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरबीच छलफल भएको छ ।शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ठाकुरबीच छलफल भएको हो । स्रोतका अनुसार छलफलमा प्रचण्डले आन्दोलनको …

Read More »

निर्वाचन विथोल्न राजपासहित गठबन्धनद्धारा आन्दोलनको घोषणा (कार्यक्रमसहित)

हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय निकायको निर्वाचन विथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाडौंस्थित राजपाको कार्यालयमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । आन्दोलनका कार्यक्रमहरु असार १३ गतेदेखि १९ गतेसम्मका लागि घोषणा गरिएको छ । मसाल जुलुसबाट सुरु हुने आन्दोलन …

Read More »

कतै तपाईको पनि गलत खाने बानी त छैन्

हुलाकी न्यूज, काठमाण्डौ, जेष्ठ । आज भोली धेरै जसो मानिसहरु विभिन्न कारणले गर्दा राम्रो खान पानमा ध्यान दिइरहेका हुँदैनन् । सधै कामको चापले गर्दा र हत्तारमा अगाडि पेट भर्न जे पाउँछन् त्यहि खाने गर्या पाएका छौँ । जीवनको रफ्तारसँग शरीरमा बढिरहेको मोटो पनाले हैरान पनि छन् । कतिलाई लाग्छ कि …

Read More »

सर्वोच्च अदालतको आदेशको मधेश परिषद्द्धारा विरोध

हुलाकी न्यूज, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र)का सांसदहरुको सिफारिस बमोजिम मधेशका जिल्लामा थपिएका २२ स्थानीय निकायप्रति सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी रोक लगाएमा मधेशीहरुले विरोध जनाएका छन् । उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार संयोजकत्वको एक समितिले काँग्रेस र माओवादी केन्द्रका सांसदहरुको सहमतिमा मधेशका …

Read More »

मधेशमा मसाल जुलुस प्रदर्शन, अव लाठी जुलुस

हुलाकी न्यूज, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीद्धारा घोषित कार्यक्रम अनुसार शनिबार मधेशमा मसाल जुलुस प्रदर्शन भएको छ । मधेशका प्रत्येक सहर तथा अधिकांश गाउँमा मसाल जुलुस प्रदर्शन भएको स्थानीय हुलाकी न्यूज सहकर्मीहरुले जनाएका छन् । संविधान संशोधन विना दोस्रो चरणको निर्वाचन गर्न लागेको भन्दै निर्वाचन विथोल्न …

Read More »

राजपा र तीन दलबीच सहमति भएन, आन्दोलन चर्काउने

हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टी र प्रमुख तीन दलबीच सहमति हुन नसके पछि राजपाले आन्दोलन चर्काउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राजपासहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको छलफलमा सहमति हुन सकेन । शनिबार दिउँसो पाँच बजेबाट सुरु भएको छलफलको एक घण्टा नपुग्दै …

Read More »

मधेशमा लाठी जुलुस प्रदर्शन, सोमबार सहिदप्रति श्रद्धाञ्जली

हुलाकी न्यूज, बीरगञ्ज । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आइतबार मधेशका जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरेको छ । गठबन्धनको घोषित कार्यक्रमअनुसार मधेशका सम्पूर्ण जिल्लामा लाठी जुलुस प्रदर्शन गरिएको छ । शनिबार मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरिएको थियो । संविधान संशोधन विना निर्वाचन गराइएको विरोधमा निर्वाचन …

Read More »

काठमाडौं छोड्न राजपा नेताहरुलाई निर्देशन

हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई काठमाडौं छोड्न निर्देशन दिएको छ । राजपाले मधेशका गामघरमा गएर आन्दोलनको कार्यक्रमहरुलाई तीब्र बनाउन निर्देशन दिएको हो । काठमाडौंस्थित आइतबार राजपाको केन्द्रीय कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले नेता तथा कार्यकर्ताहरुलाई उक्त निर्देशन दिएको हो …

Read More »

राजपाका लागि चुनाव दश दिनसम्म सार्ने तयारी

हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सत्तारुढ दलले दश दिनसम्म चुनाव सार्न तयार भएका छन् । जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको दोस्रो चरणको निर्वाचन मिति सार्ने विषयमा सोमबार संविधान विद र मौसम विदहरुसँग छलफल गरी अर्को मिति तय गरिनेछ …

Read More »