All for Joomla All for Webmasters
Breaking News

नेशनल लाईफ इन्स्योरेन्सको बजार मूल्य अब कता जाला ? हेरौं प्राविधिक विश्लेषण

काठमाडौं, चैत २० । आईतबार पूँजी बजारमा सबैभन्दा बढि कारोबार हुने कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को बजार खुलेपछि दुई हजार तीन सय एकहत्तर रुपैयाँमा कारोबार शुरु भयो, कारोबार हुनेक्रममा तल्लो मूल्य दुई हजार तीन सय एकहत्तर रुपैयाँ नै बन्न पुग्यो । बजार मूल्य बढ्दा …

Read More »

यी हुन्, काठमाडौंका छ निषेधित क्षेत्र

काठमाडौं, चैत २० । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न छ स्थानमा प्रदर्शन र विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । जिप्रकाले आज सूचना जारी गर्दै शीतलनिवास महराजगञ्ज, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास, निर्वाचन आयोग बहादुरभवन वरपरका क्षेत्रमा निषेधित …

Read More »

फ्लोरा एक्स्पोमा ७३ लाखभन्दा बढीको कारोबार

काठमाडौं, चैत २० । कृषि विकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पो आज सम्पन्न भएको छ । ‘शान्ति, सम्वृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सम्पन्न एक्स्पोमा मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट …

Read More »

नलसिंहगाडका मोतीबहादुर सहित छ जनाविरुद्ध भष्ट्राचारको मुद्दा

काठमाडौं, चैत २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित छ जनाविरुद्ध भष्ट्राचारको अभियोगमा मुद्दा दायर गरेको छ । नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटका क्रममा राज्यलाई नोक्सान पुर्याउने गरी परामर्शदाता छनोट गरेको पाइएकाले मुद्दा दर्ता गरिएको सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आयोजनाको परामर्शदाता …

Read More »

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २३४ पुग्यो

कोलम्बिया, चैत २० । दक्षिणी कोलम्बियामा मुसलधारे वर्षा पछि आएको बाढी र पहिरोका कारण कम्तीमा २३४ जनाको मृत्युभएको आइतबार स्थानीय रेडक्रस सोसाइटीले बताएको छ । बाढी र पहिरोमा परी १०० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने सयौं मानिस विस्तापित बनेका छन्, कैयौँ घाइत भएका छन् । पेरु र इक्वेडरबाट …

Read More »

सोमबारदेखि थप सत्र जिल्लामा अनुदान वितरण गरिने

काठमाडौं, चैत २० । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ । प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकालाई घर बनाउन दिने रु तीन लाख अनुदानमध्ये पहिलो किस्तावापतको रु ५० हजार वितरण गर्न लागेको हो । …

Read More »

उद्योग वाणिज्य महासंघको चुनावी दौडमा काठमाडौंबाट किशोर प्रधान समूहको प्यानल घोषणा

काठमाडौं, चैत २० । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी दौडमा यस अघि नै बरिष्ट उपाध्यक्षको उमेद्वारी घोषणा गरिसकेका किशोर प्रधानले काठमाडौंबाट औपचारिक रुपमा टिम घोषणा गरेका छन् । गत फागुन २२ गते बिराटनगरबाट उम्मेद्वारी घोषणा गरेका प्रधानले आइतबार साँझ राजधानीको याक एण्ड यति होटलबाट टिमसहितको उम्मेद्वारी …

Read More »

रघुनाथपुरबासीले गरेको पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

धनुषा । स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनको विरोध गर्दै धनुषा जिल्लाको रघुनाथपुर गाविसका बासिन्दाहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आयोगको प्रतिवेदनले एतिहासिक एवं धार्मिक क्षेत्र रघुनाथपुरलाई दुई टुक्रामा विभाजन गरी गाविसको अस्तित्व नै मेटाउन खोजेको भन्दै स्थानीयबासीहरुले विरोध गरेका हुन् । आयोगको प्रतिवेदनले गाविसको ९ नम्बर वडालाई गणेशमान चारनाथ …

Read More »

थर्ड एलायन्सद्धारा निशुल्क कानुनी सहयोग प्रदान गरिने

बर्दिया,१७ चैत्र । मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न बिहीबार बर्दियाको गुलरिया नगरपालिका स्तरीय ११ सदस्य मानव अधिकार निगरानी समूह गठन गरिएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) मध्यपश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने उद्देश्यले बर्दियाको गुलरिया …

Read More »

बजेट फ्रिज हुन नदिन जनकपुर बाणिज्य संघद्धारा अनसन

 जनकपुरधाम । धनुषा जिल्लाको क्षेत्र नम्बर चारको क्षेत्रीय बजेट फ्रिज हुने अवस्थामा पुगेपछि जनकपुर उद्योग बाणिज्य संघले बजेट फ्रिज हुन नदिन माग गर्दै रिले अनसन थालेको छ । संघका कोषाध्यक्ष जीतेन्द्र महासेठको नेतृत्वमा शुक्रबारबाट जनकपुरधाममा रिले अनसन सुरु भएको हो । ‘बजेट फ्रिज गर्न पाइदैन, विकासको काममा बाधा हाल्न दिदैनौं’ …

Read More »